बलिउड देखि हलिउडसम्मका अभिनेत्रीलाई मात खुवाउने यि हुन् साउदी राजकुमारी, जससको सुन्दरता देखेर सबै हेरेको हेर्यै हुन्छन्

एजेन्सी । महिलाहरुको सुन्दरताले संसारभर विशेष अर्थ राख्ने गर्छ । नारिहरु जो अभिनय र ग्ल्यामरको क्षेत्रमा छन् उनीहरुको सुन्दरताले संसारभर चर्चा पाउने गर्छ । जो खुल्छ उसको प्रचार धेरै हुने गर्नु पनि स्वभाविक हो । तर पर्दा पछाडी रहेका सुन्दरीहरु कमै मात्र चर्चामा आउने गर्छन् । यही मध्येकी एक हुन् साउदी राजकुमारी ।

किंगडम अफ साउदी अरेबिया’ नामले चिनिने यि सुन्दरीको नाम हो अमीरा अल तवील । अमीरुा यति सुन्दर छन् की उनको अगाडी सबै देशका राजकुमारी फेल खान्छन्। राजकुमारी अमीराको चेहरा जति सुन्दर छ त्यति नै दिल पनि उत्तिकै सुन्दर भएको भारतीय अनलाइनहरुले समाचार छापे लगत्तै भाइरल बनेको थियो । यि सुन्दरी राजकुमारीले संसारभरका महिलाहरुका सशक्तिकरण गर्न मद्दत गर्दै आइरहेकी छिन् । उनी महिलाहरुका शिक्षा(दीक्षाको लागि वार्षिक २ करोड डलर बढी खर्च गर्छिन्।अहिले सम्म उनले महिलाहरुका उन्नतिको लागि ७७ देशहरुका भ्रमण गरिसकेकी छिन्।

जम्मा ३४ वर्षकी यि सुन्दरी राजकुमारी यति पाकी छिन् की उनले समाजलाई परिुवर्तन गर्ने कामहरुमा बढी समय खर्चिन्छिन् । उनी सुन्दर हुनुको साथै एकदमै शक्तिशाली पनि छिन्। उनी अल(वलीद(बिन तलाल फाउन्डेशनको अध्यक्ष हुन्। हेर्नुहोस् उनको सुन्दरताले भरीएका यि तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दलित परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण

यसरी भान्जीले भाइरल बनाइन् अभिषेक र ऐश्वर्यालाई