२० वर्षीया अनिसा बुढाको सुत्केरी हुँन नसकेपछि बिहीबार जिल्ला अस्पताल डोल्पाबाट उद्धार

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको सुत्केरी हुँन नसकेपछि बिहीबार जिल्ला अस्पताल बाट उद्धार गरी हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याईदै । महिला तथा बालबालिका मन्त्रालय अन्तरर्गत राष्ट्रपती महिला उत्थान कार्यक्रमको सहयोगमा डोल्पाबाट सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो । तस्वीरः हेमन्त केसी

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ब्राउन सुगरसहित दुई युवक परे प्रहरीको फन्दामा

राष्ट्रपति कप रनिङ शिल्डको उद्घाटनमा सलामी ग्रहण गर्नुहुँदै प्रदेश सांसद गुरुङ