डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको सुत्केरी हुँन नसकेपछि बिहीबार जिल्ला अस्पताल बाट उद्धार गरी हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याईदै । महिला तथा बालबालिका मन्त्रालय अन्तरर्गत राष्ट्रपती महिला उत्थान कार्यक्रमको सहयोगमा डोल्पाबाट सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो । तस्वीरः हेमन्त केसी
२० वर्षीया अनिसा बुढाको सुत्केरी हुँन नसकेपछि बिहीबार जिल्ला अस्पताल डोल्पाबाट उद्धार

Leave a Reply
Loading…
0
Comments
0 comments