इन्स्टामा हिट हट सुरबिना, सारीमा सजिँदा देखिइन् झनै सुन्दरी

काठमाडौं – नायिका सुरविना कार्की नेपाली चलचित्र क्षेत्रमा लागेको केही वर्ष भएता पनि उनका फिल्महरुले बजारमा त्यति राम्रो प्रतिक्रिया पाएनन् । म्यूजिक भिडियोमा भने गज्जबसँग जमेकी यि सुन्दरीलाई चलचित्र लप्पन छप्पन २’ मा देख्न पाइने भएको छ ।

चलचित्र क्षेत्रबाट बेला बेलामा ओझेल पर्ने यि सुनदरी सामाजिक संजालमा भने औधी नै ब्यस्त हुन्छिन् । उनले हालै शेयर गरेका केही तस्विरहरुले राम्रो चर्चा पाइरहेका छन् । हेर्नुहोस् सारीमा सजिएकी सुरबिनालाई

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बेबी शावरको तस्विर शेयर गर्दै सुन्दरी नायिका समीराले भनिन् ‘दोस्रो पटक आमा बन्दैछु’

अकस्मात बिरामी भएपछि रेशम चौधरी अस्पताल भर्ना