काठमाडौं – नायिका सुरविना कार्की नेपाली चलचित्र क्षेत्रमा लागेको केही वर्ष भएता पनि उनका फिल्महरुले बजारमा त्यति राम्रो प्रतिक्रिया पाएनन् । म्यूजिक भिडियोमा भने गज्जबसँग जमेकी यि सुन्दरीलाई चलचित्र लप्पन छप्पन २’ मा देख्न पाइने भएको छ ।
चलचित्र क्षेत्रबाट बेला बेलामा ओझेल पर्ने यि सुनदरी सामाजिक संजालमा भने औधी नै ब्यस्त हुन्छिन् । उनले हालै शेयर गरेका केही तस्विरहरुले राम्रो चर्चा पाइरहेका छन् । हेर्नुहोस् सारीमा सजिएकी सुरबिनालाई
Comments
0 comments