बेबी शावरको तस्विर शेयर गर्दै सुन्दरी नायिका समीराले भनिन् ‘दोस्रो पटक आमा बन्दैछु’

एजेन्सी । आमा बन्नु महिलाहरुको सौभागय हो । जब नारीहरु गर्भवती हुन्छन् र आफ्नो कोषमा ९ महिनासम्म बच्चालाई राखेर जन् दिएपछि आँफुलाई पूर्ण ठान्छिन् । यसैबिच अभिनेत्री समीरा रेड्डी अहिले आफ्नो प्रेग्नेंसी पीरियडका कारण निकै रमाइरहेकी छिन् । आफ्ना फ्यानहरुलाई आँफु गर्भवती भउको तस्विर सामाजिक संजालमा शेयर गर्दै उनले आँफु दोस्रो पटक आमा बन्न लागेको. कुरा उल्लेख गरेकी छिन् ।

हालै मात्र उनको बेबी शावर सेयरमनीमा समीराले पहेलो रङको कांजीवरम सिल्क साडी लगाएकी थिइन् । उनले गलामा सुन्दर हार र कपालमा फुलको माला लगाएकी छन्। अहिले यो बेबी शावर र समीराको ट्रेडिशनल लुक भाइरल भएको छ।

बेबी शावरमा समीराको पुरै परिवार उपस्थित थिए । समीराको छोरा हंस र श्रीमान अक्षय वर्देसँगको तस्वीर पनि बाहिर आएको छ। जुन तस्विर अहिले भाइरल बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

साउदीमा नेपाली कामदारलाई तोकेभन्दा कम सेवा सुविधामा नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह

इन्स्टामा हिट हट सुरबिना, सारीमा सजिँदा देखिइन् झनै सुन्दरी