बाँसघारीमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेपछि नक्कली आमा बन्नेको हानाथाप, शिशु फाल्ने आमाको खोजी हुँदै

जनकपुरधाम- धनुषाको तारा पट्टीमा आमाले नवजात शिशु फालेको भेटिएको छ।बाँसघारीमा रोइरहेकी बालिकालाई धनुषा प्रहरीले उद्धार गरेको छ। प्रहरीले उद्धार गरेको थाहा पाएपछि बालिकालाई हेरचाह गर्न निःसन्तान दम्पत्तीको तानाताज सुरु भएको छ ।

दश दिनअघि धनुषाको तारापट्टीस्थित बाँसघारीमा जवजात शिशु फालिएको अवस्थामा भेटिएकी थिइन्। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बालिका अहिलेसम्म अस्पतालमै छन्। धेरै छोरीपछि फेरि पनि छोरी नै जन्मिएपछि फालिएको हुनसक्ने बताइएको छ ।प्रहरीले शिशु फाल्नेको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

उदयपुरका यी युवकको पेटबाट निकालियो नेल कटर, सिक्का र चाबीसहित ५० चिज, घण्टौँ लगाएर अप्रेशन गरेपछि अचम्मको प्रतिक्रिया दिए डाक्टरले

दुई दिनदेखि सुत्केरी हुन नसकेपछि २० वर्षीया अनिसाको हेलिकप्टरमा उद्धार