दिनदहाडै काठमाडौँमा गुण्डाहरुले निर्घात कुटेर पत्रकारलाई रगताम्मे बनाए

काठमाडौँ । काठमाडौँमा गुन्डाहरुको “दादागिरी” दिन दहाडै देखिएको छ । देशको राजधानी काठमाडौंमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन दहाडै गुण्डाहरुले आक्रमण गरेका छन् । समाचार सम्पादक बस्नेतलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने ब्यक्ति, सन्जय लामा सहितको गुन्डाहरुले एकसाथ हमला गरेर घाइते बनाएका छन् ।

हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर(त्रास तथा आर्थिक प्रलोभन मात्रै नभएर ज्यान नै लिने तरिकाले हमला गरेको पत्रकार बस्नेतले बताए । हमला गर्ने मध्येका एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ भने अन्य गुण्डाहरु भागेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

१५ बर्षमै होटल चलाउने भाईहरु ! काठमाडौंमा किन रोए ? शिशिर भण्डारीले होटेलको भाडा तिर्ने पैसा दिए (भिडियो हेर्नुस)

राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाको उद्धार