१५ बर्षमै होटल चलाउने भाईहरु ! काठमाडौंमा किन रोए ? शिशिर भण्डारीले होटेलको भाडा तिर्ने पैसा दिए (भिडियो हेर्नुस)

काठमाडौं- यत्तिखेर धेरै युवाहरु जीन्दगीमा के गर्ने भन्ने सोच र खोजमै अन्यौल छन् । त्यसो त प्लस टु सकेपछि स्टुडेन्ट भिषामा विदेशिने देखि बाध्यताले खाडी मुलुक भासिनेहरुको लर्को लामै छ । तर त्यही भीडमा रामेछापका यी भाईहरुको साहसले स्वादेशमा केही गर्न सकिदैन भन्नेहरुको गालामा गतिलो झप्पड हानिरहेको महसुस गराउँछ ।

केही बर्ष अरुको काम गरेर जम्मा गरेको रकमबाट खाजाघर खोलेका राजु र प्रबल घिसिङ बानेश्वरको पन्चकुमारी मार्गमा दिनभर खाजा बनाउँदै बेच्न व्यस्त हुन्छन् । आखिर यत्ति सानो उमेरमै यो साहस कसरी आयो त ? कलाकार तथा समाजसेवी शिशिर भण्डारी भाईहरुलाई हौसला दिन उनीहरुकै होटेलमा पुगे । काठमाडौंमा रोएको कथा बताएपछि शिशिरले भाईहरुलाई होटेलको भाडा तिर्न पैसा पनि दिए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ज्योति मगरको नयाँ गीत ‘देउन मलाई’ सार्बजनिक (भिडियो सहित)

दिनदहाडै काठमाडौँमा गुण्डाहरुले निर्घात कुटेर पत्रकारलाई रगताम्मे बनाए