जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजनामा लागू औषध तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसमा बिहीबार दमौलीस्थित ट्राफिक चोकमा आगू औषध सम्बन्धी जनचेतनामूलक पर्चापम्प्लेट वितरण गर्दै तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गभक्त अधिकारी । तस्वीरः सानेबहादुर नेपाली
जनचेतनामूलक पम्प्लेट वितरण गर्दै प्रहरी

Leave a Reply
Loading…
0
Comments
0 comments