बाटोमा रोकेर राखिएको स्काभेटरमा आगजनी

पाँचथर – रोकेर राखिएको स्काभेटरमा आगजनी भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका(७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको हो ।

प्रहरीले जनाएअनुसार लिम्बास्थित लेकगाउँमा राँके(रवि(भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको बाटोमा रोकेर राखिएको स्काभेटरमा बिहान करिब २ बजे अज्ञात समूहले आगजनी गरेको हो । तर घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बेथानचोकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, १७ जना स्थानीयले पाए रोजगार

संविधान विपरित चल्ने प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ : गच्छदार