बच्चामा यति सुन्दर र क्युट थिइन कट्रिना कैफ, हेर्नुहोस तस्विरहरु

एजेन्सी -बलिउडकी चर्चित नायिका कैटरीना कैफ अभिनित फिल्म ‘भारत’ले बलिउडमा तहल्का मच्चायो । फिल्मले अहिले सम्म विश्वभरबाट तीनसय करोड बढीको व्यापार गर्न सफल भयो ।

फिल्ममा सलमानसँग कट्रिनाले जोडी बाँधेकी थिइन् । फिल्ममा उनको अभिनयलाई अत्यन्तै रुचाइएको थियो । सलमान खान संग प्रेमको हल्ला निकै नै मच्चियो सुन्दरताकी खानि उनको सलमान संग मात्र नभई अभिनेता रणविर कपुर संग पनि प्रेम रहेको थियो । पछि रणवीरले कट्रिनालाई धोकादिएपछि कट्रिना अहिले सिंगल छिन् ।अहिले ।

सुन्दर नायिका भनेर चिनिने कैफ अहिले मात्र नभई बालापनमा पनि उतिकै सुन्दर र क्युटि थिइन् । बेला बो बच्चाबेलाका उनका तस्विरहरु मिडियामा छाइरहन्छन् हेरौ उनका बालापनका सुन्दर तस्विरहरु

 

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Donor agencies should coordinate with local level to run programmes: Minister Pandit

सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा पल्टियो : एकको मृत्यु, १६ जना यात्रु घाइते