इन्स्टाग्राममा तस्वीर शेयर गर्दै साम्राज्ञीले लेखिन् ‘बेबी फेस’, फ्यानले हाने यस्तो कमेन्ट

काठमाडौ- फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह यतिखेर फिल्म ‘मारुनी मा व्यस्त रहेकी छिन् । फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर पनि शेयर गरेकी हुन्छिन् । उनले शूटिङ सेटबाट पनि आफ्ना तस्वीरहरु दर्शलाई देखाएकै हुन्छिन् ।

हालै उनले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले लखेकी छिन् बेबी फेस । उनको त्यो तस्विरले निकै चर्चा पाएको छ । उनका फ्यानले समेत माया दर्शाएका छन् ।साम्राज्ञीले शेयर गरेको तस्वीरमा भने स्न्यापच्याट फिल्टर प्रयोग गरेर आफ्नो वर्तमान अनुहारलाई नै ‘बेबी फेस’ बनाएकी हुन् ।

उक्त तस्विरमा उनका एक फ्यानले लेखेका छन् । कस्तो पाराको पोज हो यो ।फिल्म क्षेत्रमा अत्याधिक रुचाइएकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अब छि६टैनै दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ मा देख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने साच्चिकै नेपालीहरु स्वाभिमानी र सज्जन छन्

विवाह समारोहमा सहभागी भई फर्किएका २९ जना सवार सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता, २२ जनाको उद्धार