एजेन्सी-बलिउडमा नायिकाहरु विभिन्न कारणले गर्दा चर्चामा आउने गर्दछन् । उनिहरुलाई प्रेम तोडिनर जोडिनु कुनै खास कुरा होइन् । आफु चर्चामा आउन एउटा न एउटा फन्डा रचैकै हुन्छन् । बलिउडका नायिकाहरु फेसनकै कारण पनि चर्चामा हुने गर्दछन् ।
कैटरीना पनि आफ्नो सुन्दरता र फेसनकै कारण चर्चामा आउने नायिका हुन् । खासमा उनले फेसनको उचित ध्यान नदिंदा उनलाई पनि धेरै पटक कपडाले धोका दिइसकेको छ। कैफलाई सलमान खानसंग हुँदा पनि कपडाले बारमबार धोका दिएको धेरै उदाहरण रहेका छन् ।
उनि कुनै समाहरोमा उत्ताउलो पहिरनमा नभएता पनि चलचित्र प्रमोशनको क्रममा चाहि बोल्ड अबतारमानै देखा परेकी हुन्छिन् । नायिकाहरुले खासै शरीरभरीको लुगा नलाएकै कारण सार्वजनिक स्थानमै कपडा फुस्किने र ट्रोलको शिकार बनेका हुन्छन् ।
Comments
0 comments