कांग्रेस सांसद केसीले भने प्रधानमन्त्रीले ‘मूर्तिचोर’ भनेर उपत्यकावासीलाई दुःखी बनाए

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले उपत्यकावासीमाथि प्रधानमन्त्रीले मूर्तिचोरको आरोप लगाएको भन्दै गम्भीर अप्पति जनाएका छन्।प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा उपत्यकावासीमाथि मूर्तिचोरको आरोप लगाएको भन्दै केसीले आपत्ती जनाएका हुन् ।

पत्रकार सम्मेलनमा जुन शब्द प्रधानमन्त्रीज्यूले भन्नुभयो । म यहाँ शब्द राख्न चाहन्नँ । त्यस्तै उनले गुठी विधेयक फिर्ता भैसकेपनि उपत्यकावासीले अझै प्रधानमन्त्रीलाई विश्वास गर्न नसकेको बताएका छन् ।“गुठी विधेयक फिर्ता भएको छ ।

मैले यही सदनमा गुठी विधेयक फिर्ता नभए अवस्था भयाभव हुन्छ भनेको थिएँ । तर गुठी विधेयक फिर्ता भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु केसीले भने । बिहीबार गुठी बिधेयक खारेजकिो माग गर्दे उपत्यकाबासीले खबदरी सभा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्ता छन् मेथी सेवन गर्नुका अचुक फाइदै फाइदा

हजारौँ मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेपछि वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग