मार्मिक लोकदोहोरी ”राजा रानी”को भिडियो सार्वजनिक

काठमाडौँ- अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ”राजा रानी” गीतको भिडियो बजारमा आएको छ ।

अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बनाउने कुरा प्रेमीले गीतमा गरेका छन ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ”राजा रानी ” गीतको भिडियोमा मदन र प्रविनाको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लामो समयको पर्खाइपछि ‘वाटरपार्क’ निर्माणको काम धमाधम हुँदै, समयमै सक्ने लक्ष्य

दुर्गम ठाउँ ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भएपछि स्थानीयवासी खुशी