काठमाडौं । शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत ‘नाचिन्छ नाचिन्छ’ सार्वजनिक भएको छ । ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो। गीतमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ ।
बिनय लामाको शब्द तथा संगीत रहेको गीतलाई पवन वाँङ लामाले संगीत संयोजन गरेका हुन् । हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ एसके महर्जनले छायाँकन गरेका हुन् भने दिलिप योञ्जनले सम्पादन गरेका हुन् ।
Comments
0 comments