पूर्वप्रेमी सलमानले कट्रिनालाई दिए कार उपहार !

एजेन्सी बलिउडकी चर्चित नायिका कटरिना कैफले ‘लक्जरी कार कलेक्सन;मा एक नयाँ रेन्ज रोबर थपेकी छिन्। करिब ५० देखि ६५ लाख भारतीय रुपैयाँ ९भारु० मूल्य रहेको विलासी कार उनले थपेकी हुन् । धेरै मानिसहरुले उनलाई उक्त कार सलमान खानले उपहार दिएको समेत हल्ला गरेका छन् ।

सलमानले पछिल्लो पटक ४ लक्जरी कार खरिद गरेका थिए । उक्त कार सलमानले आफ्नि बहिनी अर्पिता र भाई अर्बाज खानका लागि उपहार दिएका थिए। केहि दिन अगाडि सलमान र कटरिना सँगै दुबई घुम्न गएका थिए । मौसम खराब हुँदा घुम्न जाने कार्यक्रम रद्द भएको थियो।

कटरीना कैफ फिल्म ‘जिरो’पछि फिल्म ‘भारत’मा अभिनय गरेकी थिइन् । बेलाबेलामा सलमान र कटरिना प्रेमको हल्ला चलिरहन्छ ।पछिल्लो समय सलमान र कट्रिनाले अभिनय गरेका सबै जसो फिल्म सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष भट्टको गयो ज्यान

बच्चा जन्माउने योजनाबारे महानायक राजेश हमालले दिए यस्तो जवाफ