पतिसँग जापानमा छुट्टी मनाउँदै गरेकी सोनमलाई फ्यानले गरे तत्काल जापान छाड्न आग्रह

एजेन्सी-बलिउड अभिनेत्री सोनम कपुर आनन्द आहुजासँग छुट्टी मनाइरहेकी छिन् । यद्यपि, उनले सोसल मिडियामा आफ्ना फ्यानका लागि तस्बिर सेयर गर्न भुलेकी छैनन् । सोनमका केही फोटो सोसल मिडियामा भाइरल भइराखेका छन् ।

यद्यपि, केही फ्यानले भने सोनमको जापान भ्रमणप्रति चिन्ता व्यक्त गरिरहेका छन् । कारण, जापानमा हालै ६।४ रेक्टर स्केलको भूकम्प गएको छ । यसमा करिब १६ मानिस घाइते भए ।नयाँ पत्रिकामा खबर छ ।

भूकम्पपछि सुनामी आउने चेतावनी आएको छ । त्यसैले, कमेन्ट गर्ने अधिकांश फ्यानले सोनमलाई चाँडै जापान छोड्न आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंहरू यो समय कहाँ हुनुहुन्छ रु कृपया आफ्नो ख्याल राख्नु १’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

CoAS Thapa calls on Chinese Military General Zuocheng

संसारको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु