काठमाडौं – लोकसेवा आयोगले न्याय सेवा तर्फका दुई सय ५१ जना अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको छ। बिहीबार मध्यरातमा सरकारी वकील र न्याय सेवा तर्फका अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको हो।
जसमाएक नम्बरमा खुला तर्फबाट नाम निकाल्नेमा सरिना रेग्मी रहेकी छन् । त्यस्तै दोस्रो नम्बरमा खुला तर्फबाटै नवीनकुमार यादव रहेका छन्।
नेपाल न्याय सेवा, न्याय, काननु सरकारी वकील र सो सरहका पदमा २०७६ साल असार ४ को निर्णय अनुसार लोकसेवालेनामावली प्रकाशन गरिएको जनाएको छ।
Comments
0 comments