अस्पतालमा गोली चल्यो, पाँचको मृत्यु

पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । पन्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच गोली हानाहान भएको हो । गोली लागेर अन्य केही घाइते भएका छन् ।

सोमबार राति जिल्ला अस्पतालमा दुई समूहबीचको विवाद चुलिएपछि एक–अर्कालाई गोली प्रहार गरेका थिए । आक्रमणपछि चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बढ्यो युके पाउण्डसहित केही देशको भाउ हेर्नुहोस् कुन देशको कति?

Brazil Soccer Copa America Venezuela