काठमाडौं । आज युके पाउण्ड लगाएत केही देशको भाउ बढेको छ भने केहीको स्थिर र रहेको छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ७२ रुपैयाँ, बिक्रिदर ३६७ रुपैयाँ ६९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ९५ पैसा, बिक्रिदर २९६ रुपैयाँ ५४ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।
Comments
0 comments