राष्ट्रिय सेवा दल तालीममा विद्यार्थी

नेपाली सेनाको कृष्णदल गण चापाघाटद्वारा तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित वाराही आवासीय माध्यमिक विद्यालयमा बुधबार आयोजित ४६ औँ व्याज जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसिसी) तालीममा सहभागी विद्यार्थी । तस्वीरः कृष्ण न्यौपाने

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतबाट वर्षेनी हजारौँको सङ्ख्यामा पिपिआर सङ्क्रमित भेडाबाख्रा भित्रिँदै

बर्थिङ्ग सेन्टरको भवन निर्माण