तपाईलाई जापनिज खाना मनपर्छ ? यि जापनिज परिकारबारे जान्नुहोस (भिडियो)

काठमाडौँ । मानिस सु्विधाभोगी प्राणी हो । उसले आफ्नो जीवनशैली समय अनुसार परिमार्जित गर्दै गइरहेको हुन्छ । हर प्रहर नयाँ नयाँ कुराको स्वाद लिन चाहाने स्वभाव अनुसार जो कोहीले फरक संस्कृतिको रहनसहन र खानपानबारे जान्न जरुरी भइसकेको छ ।

यसैबिच आज हामीले फुड हन्ट एपिसोड १ अन्तर्गत दर्शकलाई जापनिज खानाहरुको बारेमा जानकारी दिन गइरहेका छौँ । अमेरिकाको सानफ्रान्सिस्कोबाट निक्की पाण्डेले तयार पारेको कार्यक्रम भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Massive demonstration demanding scrapping of Guthi bill

१५ बर्षमै होटेल चलाउने भाईको मासिक डेढ लाख कारोबार (भिडियो सहित)