सुनकोशीमा माछा मार्न गएका २ विद्यार्थी बेपता, शोकमा परिवार

उदयपुर – माछा मार्न सुनकोशी नदीमा गएका उदयपुर लिम्चुङबुङ गाउँपालिकाका दुई विद्यार्थी बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई रहेका छन् ।उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुबेर उनीहरु बेपत्ता भएका हुन् ।

बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी रहेको बताइएको छ ।
देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बझाङ जीप दुर्घटना : १० जनाकै एकै पटक गरिएको सामूहिक अन्त्येष्टिमा सबैका आँखा रसाए, सिंगो गाउँ नै शोकमा डुब्यो

प्रकाश सपुत चोर हैनन् गलबन्दी बिवादमा आक्रोशित अञ्जली ! प्रेम गीत ३ मा आफु फाइनल भएको संकेत यसरी दिइन्(भिडियोमा हेर्नुस्)