जय किसन बस्नेत, नेपाली दर्शकहरुबाट कमेडी हिरोका रुपमा निक्कै रुचाइएका कलाकार हुन् । एकपछि अर्को सफल फिल्म दिईरहेका जय आफै निर्माता पनि हुन् । पछिल्लो समय धुमको सिरिजमा देखिएका जयको एकसाथ १९ वटा फिल्महरु छायांकान(पाइपलाइन)मा छन् । अर्थात यतिबेला जयको सेड्युल निक्कै ब्यस्त छ ।
एक समय विदेशमा गर गरेको नृत्यको कारण चार्चा र बिवादको केन्द्रमा रहेकी नायिका तथा मोडल हुन रिया श्रेष्ठ । बोल्न पछि नहट्ने रिया र जय एकसाथ मिडियामा आएका छन् । आफ्ना पछिल्लो फिल्महरुको बारेमा जानकारी दिदै गर्दा जयले रियालाई पीि तामासंग तुलना गर्न भ्याय । थप भिडियोमा हेर्नुस्
Comments
0 comments