काठमाडौँ, ४ असार । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरे पनि गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आयोजना गरेको खबरदारी सभामा युवती प्लेकार्ड बोकी उपस्थित । तस्वीरः रत्न श्रेष्ठ ।
युवती प्लेकार्ड बोकी खबरदारी सभामा

Leave a Reply
Loading…
0
Comments
0 comments