प्रकाश थापा र शोभा थापाको ‘लैजा तेरो माया’ सार्वजनिक

काठमाडौं । प्रकाश थापा र शोभा थापाको श्वरमा रहेको नयाँ गीत ‘लैजा तेरो माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा टेक विष्ट र रोजी कुवँरलाई फिचरिङ गरीएको छ ।

मौलिकलाको साथ साथै माया पिरती पनि देखाउँन खोजिएको यस गीतमा राजेन्द्र शाहको शब्द तथा लय रहेको छ । चक्र बरालको छायाँकन रहेको उक्त गीतलाई भिम थापाले निर्देशन गरेका हुन् ।

गीतमा माया पिरतीको कुरालाई प्रस्तुत गरीएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

मार्सी धानमा लुकीछिपी विषादी प्रयोग गरेकाले नर्गन किसानलाई आग्रह