लन्डनमा मात्र होइन सुन्दरी प्रियंकाको वाक्स स्ट्याचु बिश्वका यि चर्चित शहरमा पनि छ

एजेन्सी – बलिउड चर्चित नायिका हुन् प्रियंका चोपडा । बेलाबेलामा चर्चामा आउने उनि यतिखेर पनि चर्चामा आएकी छिन् । कहिले आफ्नो पहिरनका कारण त कहिले प्रेमका कारण चर्चामा रहेकै हुन्छिन् । उनले आफु भन्दा कान्छा अमेरिकन सिंगर निक जोनससँग विवाह गरेकी हुन ।

उनि विवाहकै कारण पनि चर्चामा आएकी हुन् । बेलाबेलामा ट्रोलको सिकार हुने उनि ५० भन्दा धेरै फिल्ममा काम गरी सकेकी छिन् । ग्लोबल आइकन बनिसकेकी प्रियंकाको लन्डनको म्याडम तुसाद म्यूजियममा प्रियंका चोपडाको वाक्स स्ट्याचु रखिएको छ।

यो स्ट्याचुको तस्वीर प्रियंका चोपडाको टीमले अफिसियल इंस्टाग्राम अकाउंट र म्याडम तुसादको अफिसियलमा शेयर गरेको छ । लन्डनबाहेक प्रियंकाको वाक्स स्टैचू न्यूयोर्क सिटी, सिंगापुर र सिड्नीमा पहिले नै थियो। अब उनि छिटै नै शोनाली बोसको डायरेक्शनमा बनेको फिल्म ‘द स्काई इज पिंक’ मा देखिनेछिन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चितवनमा २० घर परिवारले छ हजार बिरुवा रोपेर अलैँची खेती शुरु

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने नुवाकोटका प्रविन पाैडेल पक्राउ