कल्पना बि.सि र राम सिलालको ‘रातो गलबन्दी’ सार्वजनिक

काठमाडौं । कल्पना बि.सि र राम सिलालको श्वरमा रहेको नयाँ गीत ‘रातो गलबन्दी’भिडियो सार्वजनिक भएको छ । गीतमा गाउँले लोक लयलाई समेटिएको छ । गीतमा करिश्मा ढकाल र हरिश बिज्लाजीलाई फिचरिङ गरीएको छ ।

मौलिकलाको साथ साथै माया पिरति पनि देखाउँन खोजिएको यस गीतमा गोरख जनकपुरीको शब्द तथा लय रहेको छ । गीतलाई विजय थापाले एरेन्ज गरेका हुन् । नरेश ऐरको छायाँकन रहेको उक्त गीतलाई लक्ष्मण चौहानले संम्पादन गरेका हुन् । गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अभिनेता तथा गायकमाथि बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ, पक्राउ परेपछि दिइन प्रहरी समक्ष यस्तो बयान

चितवनमा २० घर परिवारले छ हजार बिरुवा रोपेर अलैँची खेती शुरु