तीन करोडभन्दा बढी भारु पर्ने तीन वटा गाडी छन् काजल अग्रवालसँग

बाठमाडौँ-साउथ इन्डियन फिल्मकी नायिका काजल अग्रवाललेसिंघम फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । काजल बलिउडमा त त्यति जम्न सकिनन्, तर साउथ फिल्म उद्योगमा भने शीर्ष अभिनेत्रीमा पर्छिन् ।

उनी स्पेसल २६ र दो लफ्जों कि कहानीमा पनि देखिइन् काजलले अजय देवगणसँग काम गरिन् । फिल्म हिट पनि भयो, तर उनलाई भाग्यले साथ दिएन ।

सिंघमपछि काजलले खासै गतिलो फिल्म पाइनन् । यद्यपि अहिले पनि उनी साउथ फिल्म उद्योगमा सफल भइन् ।उनले फिल्मी यात्रा सुरु गर्नुअघि पहिला उनी विज्ञापनमा काम गर्थिन् । काजलको करिअरको सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ ।

यो राजामौलीको फिल्म हो । जसले धेरै रेकर्ड तोड्यो । अहिले काजलसँग तीन करोडभन्दा बढी भारु पर्ने गाडी नै तीनवटा छन् । १९ जुनमा आफ्नो जन्मदिन मनाउँदै छिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतमा कम्पनी खोलेर नेपालमा ठगी गरेको खुलासा

चर्चामा श्रीदेबी छोरी जान्भी कपुरको ‘बेली डान्स’