पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हावाहुरी र वर्षा हुने

काठमाडौँ । आज बुधबार देशको मध्य तथा पश्चिमी भागमा मेष गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज ज दिँउसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गरी आज राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ।

पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै गरी आज राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुने सम्भाबना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर बालकको गयो ज्यान

भारतमा कम्पनी खोलेर नेपालमा ठगी गरेको खुलासा