बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि दुई अभिनेत्रीसँग छोडपत्र गरिसकेका थिए करणले

एजेन्सी -बलिउडकी चर्चित नायिका बिपाशा बसुले आफ्नो पहिलो सम्बन्ध चर्चित अभिनेता जोन अब्राहमसँग गासेकी थिइन् । जुन उनिहरुको सम्बन्ध लामो समयसम्म चलेको थियो। बलिउडमा उनिहरुको सम्वन्धलाई लिएर टिकाटिप्णी हुने् गर्थ्यो ।

उनिहरु बिच लामो समय सम्म प्रेम रह्रयो तर सम्वन्ध भने त्यति राम्रो सँग टिकेन उनिहरुले अचानक ब्रेकअप गरे र आफ्नो आफ्नो लाइफ जिउन तर्फ लागे ।

यसै विच बिपाशा बसुले छोडपत्र गरेका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। । करणले यिनि सँग वैवाहिक बन्धनमा बाँधिनु अघि अघि दुई अभिनेत्रीसँग छोडपत्र गरिसकेका थिए।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यसकारण १६ वर्ष बोलचाल बन्द भएको रहेछ शाहरुख खान र सनी देवल को ,कारण सनेर हाँसो उठ्नेछ

पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर बालकको गयो ज्यान