एजेन्सी – बलिउडका चर्चित नायक सनी देवल र शाहरुख खान बिच बोलचाल बन्द भयो । । उनिहरुको १६ वर्षसम्म बोलचाल बन्द भएको हो ।
उनिहरुले सन् १९९३ मा यश चोपडाको चलचित्र डरमा सँगै काम गरेका थिए । तर हालै सकिएको भारतीय लोक सभा निर्वाचनमा सांसद् समेत बनेका अभिनेता सनीले एक अन्तरवार्तामा शाहरुखसँग १६ वर्षसम्म बोलचाल बन्द भएकोबारे सनसनि पुर्ण खुलासा गरेका हुन्
पत्रकारले १६ वर्षसम्म किन शाहरुखसँग बोलचल गर्नुभएन त भन्ने प्रश्नमा सनीले भने, म नबोलेको भन्ने चाँही होईन । तर मैले आफुँलाई बदलेँ । सार्वजनिक स्थान र सामाजिक कार्यमा पनि हिँड्न केही कम गरेँ यसले गर्दा हामी कहिल्यै पनि भेट भएनौँ । हामि सँगै फिल्म नखेलेको कारण पनि १६ वर्षसम्म बोलचाल बन्द भयो ।
Comments
0 comments