कर्णाली नदीमा मंगलबार खसेको जीज अझै फेला परेन

काठमाडौँ । खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित बेपत्ता १० जनाको अवस्था अझै अज्ञात नै रहेको छ । उक्त क्षेत्रमा दुर्घटना भएको समयदेखि नै प्रहरी, सेना र गाउँलेको सहयोगमा खोजी भैरहे पनि अझै अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जीप कर्णाली नदीमा खसेको र आवश्यक प्रविधि पर्याप्त मात्रामा नभएकाले खोजीका लागि कठिन भएको प्रहरीको भनाइ छ । गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको बताइएको छ । कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अक्षय कुमारसँग विबाह हुनै लाग्दा यि नायिकाको चिसियो सम्बन्ध, र प्रर्वपतिसँगै फेरी कसिन् लगनगाँठो

थाहा पाउनुहोस आजको सुन थाहा पाउनुहोस आजको सुन चाँदीको मूल्यमाको मूल्य