डोल्पामा जनिमयो २४ औँला भएको बच्चा, यस्तो देखेपछि परिवार नै चकित

डोल्पा – डोल्पामा एक महिलाले २४ औँला भएको बच्चालाई जन्म दिएकी छन् ।जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् ।

यस्तो घटनाले परिवार नै अचम्ममा परेका छन् ।शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए ।

तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा उक्त बच्चालाई जन्माएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजना छनौट

NC Vice-president off to Denmark