‘स्वीमिङ सूट’वाला तस्वीर यस्ती हट देखिइन सुन्दरी नायिका ज्याक्लिन

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि आफ्नो लुक्सको कारण चर्चामा आएकी छिन् ।

फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा धुम मच्चाएको छ । उक्त तस्विरमा उनि गुलाबी रंगको बार्बी सूटमा बेल्ड अबतारमा देखा परेकी छिन् ।यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन नैनीताल गएकी छिन् । उक्त तालमा फर्नाडिस हट अबतारका तस्विरहरु सेयर गरेकी छिन् ।

विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले बलिउडमा निकै हंगामा मच्चाएको छ । गुलाबी रंगको सूटमा उनि झनै सुन्दरी देखिएकी छिन् । उनले नैनीताल खिचेका तस्विरहरु फ्यानले अत्याधिक मन पराएर प्रतिक्रिया दिएका छन् । पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो । बोल्ड ज्याकलिनका अन्य बोल्ड तस्वीर हेरौँस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अब लोकसेवा आयोगको परीक्षा स्थानीय तहमै लिन पाइने

‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल