१४ करोड पारिश्रमिक लिएर पति रणवीर सिंहसँग यो फिल्ममा अभिनय गर्दे दिपिका

एजेन्सी- ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले रोमान्स गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार दिपिकाले यो फिल्ममा काम गर्न १४ करोड भारतिय रुपैयाँ लिएको बताइएको छ ।

। दीपिकालाई नै निर्माण टिमले यो रकम अफर गरेको बताइएको छ ।‘८३’मा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दैछिन् ।

अहिले रणवीर कपिल देवको भूमिका निर्वाह गर्नको लागि क्रिकेट सिकिरहेका छन् । यस्तैमा अहिले यो चलचित्रलाई लिएर दीपिकाको चर्चा बढेको हो ।दीपिका र रणवीरले भने पारिश्रमिकको बिषयमा केही पनि बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भत्किएको धुर्मुसको रंगशाला बनाउने जिम्म लिए प्रचण्डले, चितवन छाडेका धुर्मुस सुन्तलीले अब के गर्छन् ? (भिडियोसहित)

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने