जब सुन्दरी नायिका प्रियंका चोपडालाई बाँदर्नीले आएर थप्पड हानेर भाग्यो

एजेन्सी(बलिउडकी चर्चित नायिका हुन् प्रियंका चोपडा । बेलाबेलामा चर्चामा आउने चोपडा यतिबेला पनि चर्चामा आएकी छिन् । अभिनेत्री प्रियंकाले एक अन्तरबार्तामा आफ्नो निजी जिबनबारे कुरा गर्ने क्रममा एक नौलो कुरा खुलाएकी छिन् ।

उनले अन्तरबार्तामा आफूलाई बाँदर्नीले थप्पड हानेको बारे रहस्य खोलेकी छन् ।अभिनेत्री प्रियँकाले आफ्नो बाल्यकालको बारे बताउदै आफु तीन कक्षामा हुदाँ स्कुलमै एउटा बाँदर्नी देखेको बताइन् । स्कूलको रुखमा बाँदर्नीले आङ कन्याइरहेको देखेपछि आफु पेट मिचिमिचि हासेको बताइन ।

हासेको देखेपछी बाँदर्नी रुखबाट ओर्लिएर उनी नजिक आएर एक थप्पड हानेको उनले बताइन् । आफुलाई त्यो कुरा अहिलेसम्म याद रहेको बताइन् । अब भने अभिनेत्री प्रियँका द स्काई इज पिंक फिल्ममा देखिदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Lower Modi hydro-power project’s works stalled

“ट्याटु खोपेर” गीतमा बुगिबुगी बिजेता कबिता नेपाली र मनिषको दमदार डान्स (भिडियो)