भीरमा डोजर पुरिँदा दुईजनाको मृत्यु, पहिरोले पुरिएका कारण शव निकाल्न कठिनाइ

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको बताइएको छ ।

प्रहरी कार्यालय मनहरीको प्रहरी इन्चार्ज वीरेन्द्र पनेरुका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ । । चितवनका भण्डाराको बाटो हुँदै घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ । पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

७५३ वटै स्थानीय तहका विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन

नयाँ घरमा नयाँ दुलही भित्राउने भिम बिकको सपना, भन्छन यस्ती दुलही चाहियो ! ( भिडियो अन्तर्वार्ता )