श्याम राना, मिना बुढाथोकी र मानसिंग को घम्सा घम्सी दोहोरी , दोहोरिबाटै दिए प्रश्नको जवाफ पनि (भिडियो )

पछील्लो समय लोक दोहोरिले दर्शक श्रोताको मन तानिरहेको छ । अझ लाईभ दोहोरिले धेरैलाई आकर्षित गरिरहेको छ । अहिले जहाँ प्रोग्राम हुन्छ त्यहा दोहोरी गीतको डिमान्ड हुने गरेको छ । यही माहोलमा लाईभ दोहोरिको किंग भनेर मानिन्ए श्याम राणा , मिना बुढाथोकी र मानशिङ पछील्लो समय निक्कै चर्चामा छन् ।

यिनिहरु चर्चामा हुनुको मुख्य कारण हो यिनिहरुको गायिकी । लाईभ दोहोरिमा तुरुन्त सवाल र जवाफ गर्नुपर्ने हुँदा कठिनाई त हुन्छ नै रै पनि दोहोरिको मज्जा छुट्टै हुने उनिहरु बताउछन् । अझ गीत गाउँ लगाएर पारिश्रमिक नदिदाको तितो अनुभव नि उनिहरु बाड्छन् । हेरौ यिनै कलाकार संग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै, अंक थप्दै

अन्याैलकै बीच लाेकसेवामा एक लाखले दिइसके आवेदन