मसान मै सुत्ने र खाने अघोर बाबाले भगवानको शक्ती हुन्छ भनि ठोकुवा सहित यस्तो रहस्य बताए [हेर्नुहोस भिडियो]

बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन । उनले आफै गितार बजाउदै रक गित गाएका छन । त्यो पनि रक स्टार जस्तै गरि । हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस कुन देशको कति ?