यि नायिकालाई सलमान खानकी आमाको भूमिका निभाएको भन्दै ट्रोल बनाइए पछि दिइन् मुख भरीको जवाफ

एजेन्सी- फिल्म भारतमा सलमान खानको भुमिका निभाएकी यि नायिका ट्रोलको सिकार बनेकी छन् ।सोनाली कुलकर्णी २२ वर्षकी भइन् ।४४ वर्षकी सोनालीलाई ५३ वर्षका सलमानकी आमाको रुपमा देखाएपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।यसै कारण उनी सोसल मिडियामा ट्रोलको शिकार भएकी छिन् ।

उनलाई सही भूमिका छान्न सल्लाह दिइरहेका छन् ।एक अन्तरवार्तामा जब सोनालीलाई यसबारे सोध्दा उनले आफ्नो भूमिकाप्रति गर्व भएको बताइन् । आफूले सलमानको आमाको भूमिका निभाएकोमा आफूलाई कुनै पछुतो नभएको उनले बताएकी छिन् । आँफूले निभाएको भूमिकामाथि आफुलाई गर्व भएको बताएकी छन् ।सोनालीले भनिन्, ‘भूमिका मेरो आफ्नै रोजाईको थियो । आफूले निभाएको भूमिकामाथि मलाई गर्व छ ।

म दर्शक र क्रिटिक्सको सुझावको सम्मान गर्छु । यसअघि मैले ऋतिककी आमाको भूमिका पनि निभाइसकेकी छु । सन् २००० मा मैले ऋतिक रोशनको एडप्टिभ आमाको भूमिका निभाएको थिएँ । मलाई थाहा छ कि मानिसहरु उमेर भिन्नतामाथि ध्यान दिइरहेका छन् । तर थुप्रै पटक यो आलोचनाका लागि नभई कलाकारको ग्रोथका लागि पनि सुझाव छ ।’सन् २००० मा आएको मिशन कश्मिर’ मा ऋतिक रोशनकी आमाको भूमिकामा देखिएपछि उनको चर्चा झनै चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्योलमा

संघीय सरकारको निर्णय अनुसार कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटेः मन्त्री कार्की