अब बुढेसकालमा बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हालिने !

एजेन्सी – भारतको बिहार राज्य सरकारले नयाँ नियम ल्याएको छ । र भारतको बिहार राज्य सरकारले बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको समाचारमा जनाइएको छ ।

राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकलेआफ्नो बुबाआमालाई अनिबार्य हेरचाह गर्नुपर्ने नयाँ नियम ल्याएको हो ।

बिहार राज्य सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको उक्त मन्त्रीपरिषदको बैठकले विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

शीतलनिवासबाट सिंहदरबार पुग्न ५ दिन!