आज निर्जला एकादशी के दिन भुलेर पनि नर्गनुहोस यि पाँच काम

काठमाडौं-आज निर्जला एकादशी । तुलसीको दल९बिउ० राख्ने दिन। जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन आज छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। वैष्णव परम्परामा यो दिन निर्जल ९पानीसमेत नपिई० व्रत बस्ने परम्परा छ।दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

यो एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ।आज मंन्जनले दाँत माज्न हुँदैन् । किनकी यसो गदाए भगवान विष्णु निराश हुने विश्वास रहेको बताइएको छ ।त्यस्तै आज फलफुल र पानी खान हुँदैन् । आज दिनभर वतए बसी साझ पुजा गरेपछि मात्र वर्त तोड्नु पर्छ ।

निर्जला एकादशीको दिन चामलको परिका खान हुँदैन् ।यसको ठाँउमा तिल वा मिश्री खान सकिन्छ । त्यस्तै निर्जला एकादशी के दिन साझ वर्त खोल्नु पहिले भगवान विष्णु को भोगमा तुलसि पत्ता प्रयोग गर्ने ।यति गरेमा मनले सोचेको कुरा पुरा हुने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै

धनगढी विमानस्थलमा हवाईसेवा पुनः सञ्चालन