भारतमा विकसित भएको ‘चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा’

काठमाडौँ – भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज ९बिहीबार० नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने छ ।तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने मौसमविद मञ्जु बासीले बताउकी छन् ।

अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आयो : डा कोइराला

आफ्नो प्राणलाई हत्केलामा राखेर विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी निकै सक्रिय : गृहमन्त्री थापा