सोलोमोन द्वीपमा गयो भूकम्प

सिड्नी – सोलोमोन द्वीपमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पर्यटकको सत्कारमा रमाउँछन् विविधताको खानी स्मार्ट घलेगाउँ

गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्यामा वृद्धि