‘इन्स्टाग्रामर अफ द इयर २०१९’ बने प्रियंका, दीपिका र सारा

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडालाई ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ रुपमा चुनिएको छ । साथै अभिनेत्री दीपिका पादुकोण र अभिनेत्री सारा अली खानलाई पनि ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ चुनिएको छ । ३९ करोड फलोअर भएको प्रियंका चोपडाको इन्स्टाग्राम अकाउन्ट अत्यधिक फलो गरिने अकाउन्ट बनेको छ ।

यी तीन जना अभिनेत्री वर्षभर नै इन्स्टाग्राममा सबैभन्दा बढी व्यस्त र सक्रिय रहे । साथै भारतमा यी तीनजना अभिनेत्रीहरुका साथ फलोअरहरुको सक्रियता अत्यधिक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

हिमाल आरोहणमा गएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन मौसमविद्को आग्रह

च्याउखेतीबाट वार्षिक छ लाख आम्दानी गर्दै यी दम्पति