नेपालबाट ६० किलो गाँजा तस्करी गरि भारत लैजादै गर्दा पक्राउ परे दसरश

इनरुवा – सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फँुयालले बताउनुभयो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

डेढ दशक सम्पर्क विहिन पत्निले पति बितेको लामो समयपछि सम्पत्तिको लागी क्रिया गरेको भन्दै भयो चर्काचर्की (भिडियो)

हावाहुरीसँगैको चट्याङ लागेर दुई गाई मरे,गोठको भित्तासमेत भत्कियो