नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दै, कसरी बँच्ने ?

काठमाडौं । क्यान्सर एउटा खतरानाक रोग हो । तर यसको उपचार समयमै गरेको खण्डमा केहि हदसम्म क्यान्सर निको हुन सक्छ । नेपालको परीवेशलाई हेर्ने हो भने पनि ८० प्रतिशत भन्दा बढि मानिस क्यान्सरबाट पिडित रहेका छन् ।

अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पताल जाने परम्पराले गर्दा निको हुने रोग पनि निको नहुने अवस्थामा पुगेको कुरा तपाईलाई राम्ररीनै थाहा छ । क्यान्सर लाग्नु भन्दा पहिला कस्तो कस्तो संकेतहरु देखा पर्छन् भन्ने बारेमा आज बताउन गईरहेका छौं । यदि तपाईको तौल दिन प्रतिदिन घट्दै गएको छ भने तपाईलाई क्यान्सरको लक्षण देखा पर्न लागेको भनेर बुझ्नुपर्दछ ।

तपाईको घोक्रो श्वर भएमा तथा शरीररको आकारमा आएको परीवर्तन र कोठिको रङमा आएको परीवर्तको कारणबाट पनि तपाईलाँई क्यान्सरको लक्षण देखा पर्न लागेको हुन सक्ने कुरको अनुमान लगाउन सकिन्छ । क्यान्सरको लक्षणमा धेरै जसो शरीररको विभिन्न अंगहरुमा र्गिखा तथा रगत आउने भईरहन्छ ,यसो भएको खण्डमा तुरुन्तै अस्पताल जाने गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ज्योतिष शास्त्र अनुसार घरको कुन कुन दिशामा के राख्ने ? जान्नुहोस्

नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, देवीका र शोभितलाई रजत सम्मान तथा अनन्तलाई पत्रकारिता पुरस्कार