गायक हरि ढुंगानाले ल्याए ‘चञ्चले सानी’ (भिडियो)

काठमाडौं । गायक हरि ढुंगानाले नयाँ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । गायक हरि ढुंगनाले ‘चञ्चले सानी’ बोलको गीत भिडियोसहित ल्याएका हुन् । उनलाई स्वरमा साथ दिएकी छन्, गायिका मेलिना राईले । गायक ढुंगानाकै शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । समिर थोकरले निर्देशन गरेको सो गीतको भिडियोमा स्वयम् निर्देशक तथा मोडेल समिर थोकर र पूजान घिमिरेको अभिनय रहेको छ । बासु बरालको उत्कृष्ट छायांकनमा निर्मित यो गीतको सम्पादन मिन रावलले गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बर्डफ्लुबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु

नेपाल आइडलका कृशल कँडेल र मीनराज पौडेलको गीत बरिलैमा सुन्दरी मोडल करिश्माको गज्जब अभिनय (भिडियो)