कान्छा र्यापरको दुःख भिडियोमा हेर्नुहोस्

काठमाडौं– गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।माइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ ।गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए ।

विवाह बन्धनमा बा“धिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन् ।‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देश्ँन गरेका हुन् । उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।यस्तो छ भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Over 2,500 senior citizens of Salyan village awaiting elderly citizen’s allowance

के राख्ने प्रदेश २ को नाम ? कुन ठाउँलाई तोक्ने स्थायी राजधानी ? बुझायो समितिले सरकारलाई प्रतिवेदन